प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमामा सुब्बा र वाग्ले
१९ असार, काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । परिषद्ले आयुक्तमा डा राजीव सुब्बा र गुरू वाग्लेलालई सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले यो सिफारिस गरेको हो ।

प्रकाशित मिति : July 3, 2026 at 7:16 pm




