१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त

१९ असार, काठमाडौं । हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुने गरि पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

dainiki.com

प्रकाशित मिति : July 3, 2026 at 2:05 pm