१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा

१८ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

 

प्रकाशित मिति : July 2, 2026 at 4:08 pm