३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

१८ असार, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

प्रकाशित मिति : July 2, 2026 at 3:05 pm