प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से
१६ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.४१ अंकले घटेर २६३१.५५ विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको ९७ पटकको कारोबारमा ७ करोड ४१ लाख २१ रुपैयाँबराबरको ३ लाख ३ हजार ५५३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 30, 2026 at 11:03 am









