१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

हिमालयन लाइफको स्वतन्त्र विज्ञ सञ्चालकमा गौतम नियुक्त

१५ असार, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् । कम्पनीले बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम योग्यता र अनुभव प्राप्त काठमाडौं महानगरपालिका–३१ बस्ने गौतमलाई असार १२ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

dainiki.com

प्रकाशित मिति : June 29, 2026 at 10:50 am