सूचना टाँस प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि सूचना टाँस गरेर बैठक आइतबारका लागि सारिएको हो।


प्रकाशित मिति : June 26, 2026 at 4:34 pm









