८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हिमालयन लाइफको कम्पनी सचिवमा बस्नेत नियुक्त

८ असार, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार ५ गतेदेखि लागू हुनेगरी बस्नेतलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

dainiki.com

प्रकाशित मिति : June 22, 2026 at 11:49 am