४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

प्रि ओपन सेसनमा ७ अंकले घट्यो नेप्से

४ असार, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ७.१९ अंकले घटेर २६९८.३४ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५९ स्टकको ८७ पटकको कारोबारमा २५ लाख १७ हजार ७६ रुपैयाँ ९० पैसाबराबरको ३० हजार ६९९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 18, 2026 at 10:56 am