४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै एमालेको आपत्ति

२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकको सभाकक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भनेर नियमापत्ति भएको छ । प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० को खण्ड  (क) मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको बताए।

dainiki.com

प्रकाशित मिति : June 16, 2026 at 3:57 pm