१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त

१ असार, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

dainiki.com

प्रकाशित मिति : June 15, 2026 at 11:46 am