१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेपाल लाइफको सीईओमा पराजुली पुनः नियुक्त

१ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनः नियुक्त भएका छन्।

dainiki.com

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औं बैठकले कम्पनीमा हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्ष अवधिको लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : June 15, 2026 at 10:34 am