३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

२९ जेठ, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य तीन निर्णय सार्वजनिक गरिएका छन् । लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय भएको छ ।

dainiki.com

प्रकाशित मिति : June 12, 2026 at 3:21 pm