२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रि ओपन सेसनमा साढे १० अंकले घट्यो नेप्से

२७ जेठ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंकभन्दा बढीले घटेको छ। यस दिन सो सेसनमा नेप्से १०.७६ अंक घटेर २७२२.८० विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४८ स्टकको ६९ पटकको कारोबारमा ११ लाख ८२ हजार ५३९ रुपैयाँ ४० पैसाबराबरको १ हजार ८०३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 10, 2026 at 11:05 am