शपथका लागि सुधन र महावीर पुगे राष्ट्रपति कार्यालय
२६ जेठ, काठमाडाैं । शपथग्रहणका लागि दुई जना नवनियुक्त मन्त्रीहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
प्रकाशित मिति : June 9, 2026 at 4:42 pm







