महावीर पुन मन्त्री बन्दै
२६ जेठ, काठमाडौं । महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार म्याग्दीका स्वतन्त्र सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।

पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने भएको छ ।
प्रकाशित मिति : June 9, 2026 at 12:48 pm







