२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै, आजै शपथको तयारी

२६ जेठ, काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ फर्कने भएका छन् । गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

dainiki.com

उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय

 

प्रकाशित मिति : June 9, 2026 at 12:37 pm