१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेप्सेमा एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता सेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

dainiki.com

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। साेही रेञ्जकाे आधारमा अब कम्पनीको सेयर भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

प्रकाशित मिति : June 8, 2026 at 1:18 pm