रास्वपा नुवाकोटको सभापतिमा पुनः रामेश्वर गजुरेल विजयी (सूचीसहित)
२४ जेठ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रामेश्वर गजुरेल पुनः विजयी भएका छन । शनिबार भएको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गजुरेल विजयी भएका हुन । ३३५ मत खसेको अधिवेशनमा गजुरेलले २५७ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी शरण महतले ३७ र राजु लामिछानेले २८ मत प्रप्त गरे ।

विस्तृत विवरण तल हेर्न सक्नुहुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट जिल्ला कार्यसमितिको निर्वाचनको अन्तिम 325 मतगणना हुँदा
सभापति:
रामेश्वर गजुरेल-257निर्वाचित
राजु लामिछाने- 28
शरण महत- 37
उपसभापति:
उमेश पाठक-23
कृष्णलाल श्रेष्ठ-173निर्वाचित
सुनिमा थिङ तामाङ-84
नारायण भण्डारी-20
सचिव:
शिवराज लामिछाने- 116
बसन्त धिताल-194निर्वाचित
जनजाति:
प्रकाश तामाङ-64
लालबहादुर तामाङ-55
छेपोन तामाङ-172निर्वाचित
महिला सदस्य:
लक्ष्मी पाण्डे-257निर्वाचित
जानुका सापकोटा-186 निर्वाचित
मनिता खनाल-115
राधिकारिमाल- 140निर्वाचित
खुल्ला सदस्य:
विपना पाण्डे-128निर्वाचित
भाइराम पोखरेल-51
गोविन्द लामिछाने-49
विष्णुप्रसाद अधिकारी-23
नलराज अधिकारी-33
खुल्ला सदस्य:
रुपेश सिंह राजपुत -27
सुभाष भण्डारी-97निर्वाचित
दीपक रिजाल-45
सोमेश लामा-49
दिलबहादुर शाक्य-69
प्रकाशित मिति : June 7, 2026 at 6:36 am







