प्रि ओपन सेसनमा करिब ७ अंकले घट्यो नेप्से
२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ६.९४ अंकले घटेर २७५९.८४ विन्दुमा झरेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ४६ स्टकको ५८ पटकको कारोबारमा १७ लाख २० हजार ३८० रुपैयाँ ५० पैसाबराबरको २ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 5, 2026 at 10:59 am









