१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

२० जेठ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.६३ अंकले बढेर २७८०.२१ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको ८० पटकको कारोबारमा २६ लाख ५३ हजार ९६५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार २२८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 3, 2026 at 10:57 am