४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

१९ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।

उनका अनुसार अर्को बैठक भोलि दिउँसो १२ः१५ बजे बस्नेछ।

प्रकाशित मिति : June 2, 2026 at 2:02 pm