मन्त्रिपरिषद बैठक जारी
१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : June 2, 2026 at 12:52 pm









