५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्रधानमन्त्रीले यस्तो तथ्यहीन कुरा राख्ने थाहा भए प्रश्न सोध्ने थिइनँः आरेन राई

१८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिलाई आधार बनाएर भूमि फिर्ता मागेमा कुन दिने भनेर प्रश्न गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने, संसदमा आएर माफी माग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आफैंलाई लज्जास्पद महसुस भइरहेको छ। ’

प्रकाशित मिति : June 1, 2026 at 3:00 pm