७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सिंहदरबारमा विपक्षी दलहरूको छलफल

१८ जेठ, काठमाडौं ।  विपक्षी दलहरूको छलफल सुरू भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा छलफल सुरू भएको हो।

छलफलमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्। आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने छ ।

प्रकाशित मिति : June 1, 2026 at 1:00 pm