बालेन देशद्रोही, कठपुतली र दलालः सूर्य थापा
१७ जेठ, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रधानमन्त्री बालेन्द्र शाह बालेन देशद्रोही कठपुतली र दलाल भएको भन्दै फेसबुकबाट झपा ५ का मतदातालाई क्षमा पूजा गर्न अपिल गरेका छन ।

प्रधानमन्त्री बालेनले आइतबार संसदमा उपस्थित भएर नेपालले पनि भारतको भूमि मिचेको भनेर विवादित अभिव्यक्ति दिएपछि क्रुद बनेका प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीका बिरूद्धमा अनेक टिप्पणी गरिरहेका छन ।

त्यस्तैमा एमालेका नेता थापाले भनेका छन, ‘अक्षम्य अपराध- बालेनले नुनको सोझो मात्र गरेको हो।देशद्रोही,कठपुतली र दलाललाई झापा-५ बाट चुन्ने र बहकाउमा पर्ने मतदाताहरू सामूहिक क्षमापूजा गर !’

प्रकाशित मिति : May 31, 2026 at 10:13 pm









