१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सभामुख डिपी अर्यालले कुटाइ खाने एमाले नेता सूर्य थापाको चेतावनी

१७ जेठ, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सभामुख डिपी अर्यालले कुटाइ खाने दाबी गरेका छन । फेसबुकमा उनले रास्वपाको गोठालो बनेर पदको दुरूपयोग गरेको भन्दै छिट्टै कुटाइ भेट्ने दाबी गरेका छन ।

थापाले भनेका छन, ‘सभामुख डोलप्रसादले कुटाई भेट्न आइयूआइयूले बाँकी रह्यो ! छिट्टै भेट्ने संभावना देखियो । रास्वपाको गोठालो बनेर पदको दुरूपयोग गरेकोमा सबैको आक्रोस बढ्दोछ !!!’

प्रकाशित मिति : May 31, 2026 at 9:52 pm