नेपालले पनि भारतको जग्गा मिचेको रहेछः प्रधानमन्त्री शाह
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरेका हुन् ।
‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
प्रकाशित मिति : May 31, 2026 at 2:49 pm









