१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

१५ जेठ, काठमाडौं। मन्त्रिपरिषद् बैठक बोलाइएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक आज दिउँसो २:३० बजे बोलाएका हुन् ।

 सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : May 29, 2026 at 12:49 pm