१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

अब सेयर बजार लगातार बजार ४ दिन बन्द

१३ जेठ, काठमाडौं । सेयर बजार अब लगातार चार दिन बन्द हुने भएको छ । लगातार ४ दिन सार्वजनिक बिदा परेकाले सेयर बजार अब जेठ १८ गते मात्रै खुल्ने भएको हो ।

जेठ १४ गते बकर इद, जेठ १५ गते गणतन्त्र दिवस र जेठ १६ र १७ गते शनिबार र आइतबारको नियमित बिदा  रहेको छ । यो महिना लगातार चार दिन सेयर बजार बिदा हुने भएको हो ।

प्रकाशित मिति : May 27, 2026 at 5:21 pm