१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

आरेन राईको प्रश्नः जिबी राई कहिले पक्राउ पर्छन् ?

१२ जेठ, काठमाडौं ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिबी राई कहिले पक्राउ पर्छन् ? भनेर संसद्मा प्रश्न  गरेका हुन् ।

उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार ?’

प्रकाशित मिति : May 26, 2026 at 12:59 pm