११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, धितोपत्र बोर्ड अध्यक्ष नियुक्त हुँदै

११ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

आजको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित मिति : May 25, 2026 at 4:25 pm