अध्यक्ष आचार्यलाई मातृशोक
१० जेठ, काठमाडौँ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष डम्बर प्रसाद आचार्य रोयललाई मातृशोक परेको छ । रोयलको माता भुनकुमारी आचार्यको ७३ बर्षको उमेरमा आइतबार अपरान्ह निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघिदेखि वीर अस्पतालमा उपचार भैरहेको माताको आतइबार निधन भएको परिवारले जनाएको छ । आतइबार नै साँझ पशुपति आर्यघाटमा हिन्दु संस्कार अुनसार अन्तिमम दाहासंस्कार गरिने परिवारले जनाएको छ ।
प्रकाशित मिति : May 24, 2026 at 7:31 pm









