२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

संसद्‌मा विपक्षीको नाराबाजी, अवरोधबीच सभामुखले चलाए संसद बैठक

७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।

विरोधबीच नै सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्। विरोधबीच नै सभामुख अर्यालले बैठक सञ्चालन गर्न थालेपछि प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन्।

प्रकाशित मिति : May 21, 2026 at 5:06 pm