२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

विद्या भण्डारीको सदस्यता खुलाउने एमालेको निर्णय

४ जेठ, काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय गरेकाे उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 18, 2026 at 6:04 pm