ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति
४ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दुस्ख दिएको भन्दै मार्न पाउनुपर्ने बताउनुभएको थियो । तर, सांसद तामाङले उठेर राईको भनाइप्रति आपत्ति जनाउँदै त्यो वाक्य रेकर्डबाट हटाउन माग गर्नुभएको हो ।
प्रकाशित मिति : 11:52









