३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

३१ वैशाख, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३ अंकले बढेर २७४३.२५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको १२१ पटकको कारोबारमा ४० लाख २६ हजार ६०८ रुपैयाँ ६० पैसाबराबरको ६ हजार ३६५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:56