पाण्डेले बैंकको ऋण उठाएको कि राज्यलाई ठगेको ?

३० वैशाख, काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको गिरफ्तारीले बैंकिङ प्रणाली, कानुनी शासन र लगानी सुरक्षाबारे गम्भीर बहस सिर्जना भएको छ । नेपालको बैंकिङ प्रणाली जनताको बचतमा आधारित छ । बैंकले दिने कर्जा लाखौँ सर्वसाधारणको निक्षेप हो । त्यसैले बैंकलाई धितो लिलाम गरेर कर्जा असुल गर्ने अधिकार कानुनले … Continue reading पाण्डेले बैंकको ऋण उठाएको कि राज्यलाई ठगेको ?