२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

बुङ्गल हाईड्रोको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

२८ वैशाख, काठमाडौं। बुङ्गल हाईड्रो लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुवास श्रेष्ठ नियुक्त हुनुभएको छ ।

वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 10:32