सूर्योदय वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त
२८ वैशाख, काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त हुनुभएको छ । वैशाख २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई जेठ १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति : 10:26









