रामेछाप कांग्रेसको कार्यवाहक अध्यक्षकाे जिम्मेवारी नवराज थोकरलाई
२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज थोकरलाई दिएको छ। जिल्ला सभापति कान्छाराम तामाङ निलम्बनमा परेपछि रामेछाप कांग्रेसको जिम्मेवारी सभापति गगन थापाले थोकरलाई दिनुभएकाे हाे ।
१५ औँ महाधिवेशनको कार्यकतालिका अनुसार सांगठानिक गतिविधि गर्न र पार्टीलाई गतिशील बनाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति : 17:22









