१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.४८ अंकले बढेर २७१९.६४ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४३ स्टकको ५८ पटकको कारोबारमा २४ लाख १६ हजार ५३९ रुपैयाँबराबरको २ हजार १८४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 8, 2026 at 11:01 am