२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

२३ वैशाख, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ५.२१ अंकले बढेर २७१८.०७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ५३ पटकको कारोबारमा १२ लाख २३ हजार ३७१ रुपैयाँबराबरको १ हजार ३२३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:55