३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

प्रि ओपन सेसनमा करिब ३ अंकले घट्यो नेप्से

२२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.८५ अंकले घटेर २७०१.२२ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३४ स्टकको ५२ पटकको कारोबारमा १४ लाख २ हजार ४७९ रुपैयाँ ८० पैसाबराबरको २ हजार १२४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 5, 2026 at 10:57 am