मन्त्रिपरिषद् बैठक जारी
२१ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको हाे ।

आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ ।
प्रकाशित मिति : 11:29









