नेशनल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणि न्यौपाने नियुक्त
१६ वैशाख, काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त हुनुभएकाे छ । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा न्यौपाने नियुक्त हुनुभएकाे हाे ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार कपन–३, काठमाडौँ निवासी न्यौपानेलाई सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएकाे छ।

प्रकाशित मिति : 15:40









