११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

१५ वैशाख, काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हाे ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गर्नुभएकाे थियाे ।  चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गर्नुभएकाे थियाे ।  यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो ।

प्रकाशित मिति : April 28, 2026 at 3:41 pm