१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

१५ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिनुभएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उहाँले राजीनामा बुझाउनुभएकाे हाे ।

२०८२ भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको हुनुभएकाे बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिनुभएकाे हाे ।

प्रकाशित मिति : 10:35