११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

१४ वैशाख, काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

प्रकाशित मिति : April 27, 2026 at 2:37 pm