५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने तयारी गरेको छ। कांग्रेसले सहमतिमा दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गरेको थियो।

समितिले आङ्दाम्बेको नाममा सहमति जुटाएको एक पदाधिकारीले बताउनुभयो । दलको नेतामा आङदेम्बेसहित अजुननसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्नुभएको थियो ।

प्रकाशित मिति : 13:26